धादिङ,२० साउन ।
धादिङका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लमा गरिएको १४ एण्टिजेन परिक्षणमा धुनिबेसी नगरपालिकामा १, ज्वालामुखी र गंगाजमुना गाउँपालिकामा १/१ जना गरी जिल्लामा ३ पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
यसैगरी थप एक जना डिस्चार्ज भएका छन् । हाल जिल्लामा सक्रिय केशको संख्या २६ पुगेको छ भने संक्रमित सबै जना होम आइसोलेसनमा छन्
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |