धादिङ,१८ असार ।
नीलकण्ठ नगरपालिका वडा नं.४ रिजालथोक स्थित भगवती धारापानी सामुदायिक वनमा वृक्षारोपण गरिएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी बल लगायत स्थानीयहरुको सहभागितामा राष्ट्रिय संरक्षण तथा विकास केन्द्र(एनसिडिसि) ले १० हजार विरुवा रोपेको हो । र एनसिडिसिले वन तथा वातावरणको क्षेत्रमा नियमित वृक्षारोपणका साथै वन उपभोक्ता समितिका सदस्यहरुको जीविकोपार्जन तथा आयआर्जनका क्षेत्रमा समेत काम गर्दै आएको छ ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |