धादिङबेशी । जिल्ला अनुगमन समिति धादिङले धादिङमा बजार अनुगमनलाई निरन्तरता दिएको छ ।
बिहिबार भएको पछिल्लो अनुगमनका क्रममा पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकामा रहेको भैरवीनाथ भोजनालयलाई २५ हजार जरिवाना तिराईएको अनुगमन समितिका संयोजक एवम सहायक प्रमुख जिल्ला अधिकारी मोहन न्यौपानेले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा अखाद्य वस्तु विक्रि गरिएको भेटिएपछि जरिवाना गरिएको उहाँको भनाई छ । होटलमा खानेकुराहरु खान सक्ने अवस्थामा नभएको,फ्रिजमा राखेको मासु लगायतका खानेकुरा गन्हाइ रहेको, सरसफाई नभएको र खानेकुराहरुको लेवलिङ नभएका कारण प्रादेशिक व्यापार तथा व्यवसाय ऐन २०७६ दफा ६१ ९१० बमोजिम कारवाही गरिएको छ ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |