धादिङ,११ बैशाख ।
यही बैशाख २३ गते नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गगनकुमार थापा धादिङबेशी आउनुहुने भएको छ ।
प्रतिनिधिसभा क्षेत्रीय कार्य समिति , क्षेत्र नं २ को आयोजनामा हुने क्षेत्रीय सम्मेलनमा महामन्त्री थापा आउने नेपाली कांग्रेस प्रतिनिधिसभा श्रेत्र नम्बर २ धादिङका श्रेत्रीय सभापति राकेश धमलाले जानकारी दिनु भएको छ ।
धमलाले बैशाख २३ गते शनिबार २ नम्बर श्रेत्र भित्रका सम्पुर्ण श्रेत्रीय प्रतिनिधिहरु एवम् नेतागणहरुलाई सम्मेलनमा उपस्थित हुनको लागि आग्रह गर्नु भएको छ ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |