धादिङ ४, कात्तिक । धादिङ जिल्लामा अहिले सम्ममा ३३.२७ प्रतिशत मत खसेको छ । अहिले दिउसो ३ बजे निर्वाचन कार्यालय धादिङले दिएको अपडेट अनुसार हाल सम्म ३३.२७ प्रतिशत मत खसको हो ।
जम्मा ८८,५२३ मत खसेकोमा ४९२२१ महिला र ४९३०२ पुरुषको रहेको छ । जिल्लामा अहिले छिटपुट घटना बाहेक अन्य स्थानमा शान्तिपुर्वक निर्वाचन भैरहेको छ । रुवीभ्याली गाउपालिकाको बोराङमा स्थानियहरुले स्वतन्त्र रुपमा भोट हाल्न नपाएको गुनासो आएको थियो ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |