काठमाडौँ,२६ भाद्र ।
साताको पहिलो कारोबार दिन नेप्सेमा ठूलो गिरावट आएको छ । आइतबार बजार मापन गर्ने सूचक ११.४७ अंकले घटेर परिसूचक १९२६.२८ बिन्दुमा रोकिएको छ ।
आज कुल २५ लाख २४ हजार २२४ कित्ता सेयर २० हजार भन्दा बढी पटक किनबेच हुँदा कुल ७४ करोड ७२ लाख २६ हजार ६२५ रुपैयाँको मात्र कारोबार भएको हो ।
कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक ३.३४, विकास बैंक ५३.४९, वित्त कम्पनी २२.५४, जलविद्युत ३४.२६, जीवन बीमा ३९.६९, माइक्रोफाइनान्स ३६.६२, निर्जीबन बीमा ३८.४५ र टे«डिङ समूहको उपसूचक ११.१८ अंकले घटेको छ ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |