धादिङ,१४ फागुन ।
जिल्ला प्रहरी कार्यालय धादिङले अवैध रुपमा लगाइएको अफिम खेती नष्ट गरेको छ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं १ बासखर्क‚ सिमटार‚ जरुङ‚ सुन्दरनागी‚ थामभञ्ज्याङ‚ लामाटार‚ ब्रुम्दी लगायतका स्थानहरुमा अवैध लागु औषध अफिमको व्याड‚ बेर्ना खेति फडानि तथा नष्ट गरेको हो ।
आइतबार जिल्ला प्रहरी कार्यालय धादिङ र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको ८५ जना प्रहरी टोलिले अवैध लागु औषध अफिमको व्याड‚ बेर्ना खेति फडानि तथा नष्ट गरिएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |