धादिङ,१९ असार ।
नेपाल रेडक्रस सोसाईटी युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पस धादिङको अध्यक्षमा सर्मिला अर्याल सर्वसम्मत चयन भएकी छिन् । मंगलबार सम्पन्न तेस्रो अधिवेशनले अर्यालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा सन्दीप रिजाल, सचिवमा दिपा अधिकारी, सह–सचिवमा रोसन बयलकोटी, कोषाध्यक्षमा नबिना रिजाल, उप–कोषाध्यक्षमा लक्ष्मी लामिछाने सर्बसम्मत चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा किरण बि.क, सपना दाहाल, अनिता सुनार, प्रतिमा अर्याल, सुस्मिता श्रेष्ठ, विहानी श्रेष्ठ, कृष्टि लम्साल रहेका छन् ।
नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाका सभापति दुर्लभ कुमार तामाङको प्रमुख आतिथ्य तथा मन्त्री नेम बहादुर श्रेष्ठको विशेष आतिथ्यतामा सम्पन्न अधिवेशनमा क्याम्पस प्रमुख नवराज शर्मा, सहायक क्याम्पस प्रमुखहरु लगायतको उपस्थितमा रहेको थियो ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |