धादिङ। अधिकृत विक्रेता संघ धादिङको अध्यक्षमा पुष्पराज त्रिपाठी चयन भएका छन् ।
शनिबार सम्पन्न संस्थाको साधारण सभा तथा तेस्रो अधिवेशनले त्रिपाठीलाई अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा होमनाथ थपलिया, महासचिवमा शिवराम पौडेल, कोषाध्यक्षमा गोपाल धरेल र सचिवमा गुण प्रसाद सापकोटा चयन हुनुभएको छन् ।
त्यस्तै सदस्यहरुमा सुरम्य प्रसाद अर्याल, संजिव श्रेष्ठ र धनञ्जय ठाकुर रहेको छन् । मलेखुको रिभर पार्क बिच रिसोटमा भएको कार्यक्रममा
धादिङ उद्योग वार्णिय संघ धादिङका अध्यक्ष विष्णु थपलियाको प्रमुख आतिथ्यता रहेको रहेको थियो ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |