धादिङ,२३ चैत्र ।
आज एकै दिन ९८ जनामा सङ्क्रमण पुष्टि भएको छ । १७ सय ६८ जनामा परीक्षण गर्दा ९८ जनामा कोभिड १९ पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
हिजो ८० जनामा कोरोना पुष्टि भएको थियो । मन्त्रालयका अनुसार २४ घण्टामा २८ जना निको भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या भने ३ सय २२ पुगेको छ ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |