धादिङ १०,मंसिर । त्रिपुरासुन्दरी माई मेलाको अवसरमा रक्तदान कार्यक्रम हुने भएको छ । भोली बिहान ७ बजे देखि त्रिपुरासुन्दरी माई परिसरमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङको प्राविधिक सहयोगमा हेड्स नेपाल केन्द्रिय कार्यालयको आयोजनामा तथा मेची महाकाली बुहारी सयुक्त आवाज काठमाण्डौ जिल्ला शाखाको सह आयोजनामा हुन लागेको हो ।
आयोजक संस्थाहरुले रक्तदान कार्यक्रममा सहभागिता जनाउनुहुन सवैलाई आह्वान गरेको छ ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |