पूर्व राजा ज्ञानेन्द्र शाहले यसपटकको दसैँमा सर्वसाधारणलाई टिका नलगाइदिने भएका छन् । पछिल्लो समय देशव्यापी रूपमा विकसित भइरहेको डेंगुको प्रकोप र त्यसले जनजीवनमा पारेको प्रभावका कारण पूर्वराजा शाहले सर्वसाधारणलाई टीका नलगाउने भएका हुन् ।
शाहका संवाद सचिव फणी पाठकले आइतबार बिहान प्रेस वक्तव्य जारी गर्दै लेखेका छन्, ‘स्वास्थ्यका कारण नेपाली जनजीवन आक्रान्त भइरहेको विषम परिस्थितिलाई ध्यानमा राखेर यस्तो निर्णय लिइएको हो ।
उहाँ (पूर्वराजा शाह)ले यसपटक विजया दशमीको दिन सर्वसाधारणलाई टीका लगाउने र शक्तिपीठको दर्शन गर्ने कार्यक्रम छैन ।’
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |