काठमाडौँ,२६ भाद्र ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिद मूल्य १२७ रुपैयाँ ०४ पैसा र बिक्री मूल्य १२७ रुपैयाँ ६४ पैसा रहेको छ ।यसैगरी, युरोपियन युरो एकको खरिददर १२८ रुपैयाँ १२ पैसा र बिक्रीदर १२८ रुपैयाँ ७२ पैसा रहेको छ ।
त्यस्तै, अष्ट्रेलियन डलरदेखि जापानी येनसम्मको भाउ पनि घटेको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १४ पैसा र बिक्रीदर ८६ रुपैयाँ ५५ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ७८ पैसा र बिक्रीमा ९८ रुपैयाँ २५ पैसा रहेकोे छ ।
यता जापानी येनमा पनि गिरावट आएको छ । जापानी येनको आज खरिदमूल्य ८ रुपैयाँ ९७ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ०१ पैसा र चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ३४ पैसा र बिक्रीमा १८ रुपैयाँ ४५ पैसा रहेको छ ।
साउदी अरेवियन रियाल, कतारी रियालदेखि मलेसियन रिग्गेटको बिक्रीदर पनि आज घटेको देखिन्छ । आज साउदी रियाल एकको खरिददर ३३ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ९७ पैसा रहेको छ भने कतारी रियाल ३४ रुपैयाँ ६९ पैसा र बिक्रीमा ४५ रुपैयाँ ८५ पैसा रहेको छ ।
यसैगरी मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ २४ पैसा र बिक्रीदर २८ रुपैयाँ ३८ पैसा रहेको छ ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |