काठमाडौँ,२२ भादै ।
यसवर्षको दसैँको लागि असोज १ गतेबाट सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ।
यातायात व्यवसायी र यातायात व्यवस्था विभागको बैठकले विश्वकर्मा पूजाको दिनदेखि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको यातायात व्यवस्था विभागका निर्देशक ईश्वरी दत्त पनेरुले जानकारी दिए ।
साथै, अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई छुटसमेत प्रदान गर्ने सहमति पनि भएको छ । काठमाडौंबाट दसैँको समयमा लाखौं यात्रु उत्पत्यका बाहिर जाने गरेका छन्।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |