काठमाडौं, ५ असार।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १२४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२५ रुपैयाँ २२ पैसा रहेको छ ।
यस्तै युरो एकको खरिददर १३१ रुपैयाँ ४ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६७ पैसा रहेको छ । यस्तै युके पाण्ड एकको खरिददर १५३ रुपैयाँ २० पैसा र बिक्रीदर १५३ रुपैयाँ ९४ पैसा रहेको छ ।
यस्तै अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ १२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५४ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ २२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ३८ पैसा रहेको छ ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |