हेटौंडा, १५ वैशाख ।
एकीकृत समाजवादी मकवानपुरको अध्यक्षमा सूर्यचन्द्र न्यौपाने चयन भएका छन् ।
बुधबार एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलसहित सचिवालय सदस्यहरूले पार्टी परित्यागको घोषणा गरेका थिए ।
केन्द्रीय सदस्य एवं जिल्ला सहइन्चार्ज न्यौपानेलाई बिहीबार बसेको पार्टीको सचिवालय बैठकले अध्यक्ष चयन गरेकाे हो ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |