धादिङ,१० बैशाख ।
नेकपा एककिृत समाजवादी पार्टी रुवीभ्याली गाउँपालिकाका कार्यकर्ताद्वारा धादिङबेसीमा रहेको जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।
रुवीभ्यालीका जनताको विपरित प्रदेश र जिल्ला तहका नेताको ठाडो निर्देशनमा रुवीभ्यालीको वडा नं १ को वडाध्यक्ष काँगे्रसलाई सुम्पिन लागेको भन्दै कार्यालयमा तालाबन्दी गरिएको समाजवादी निकट युवा संघ रुवीभ्यालीका अध्यक्ष पिटर तामाङले जानकारी दिनुभयो ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |