स्वास्थ्य सेवा विभागले कोभिड १९ प्रतिकार्यका लागि अधिकृत सातौँ तहका आठ जना स्वास्थ्यकर्मी माग गरेको छ।
विभागले ग्लोबल फन्डबाट अतिरिक्त सहायता अन्तर्गत कोभिड-१९ प्रतिकार्यका लागि करारमा कर्मचारी नियुक्ति गर्ने भएको छ।
शुक्रबार सूचना प्रकाशन गर्दै विभागले ७ प्रदेशमा ७ जना र विभागको व्यवस्थापन महाशाखाका लागि १ जना गरी ८ जना कर्मचारी माग गरेको हो।
फार्मेसी वा जनस्वास्थ्यका विषयमा स्नातक तह उत्तीर्ण गरेको वा फार्मेसी विषयमा डिप्लोमा गरी ३ वर्ष कार्यानुभव भएको व्यक्तिले दरखास्त दिन सक्नेछन्। छनोट प्रक्रिया अन्तरवार्ता मार्फत हुने जनाइएको छ।
हेर्नुहोस सुचना:
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |